भारतको गुवाहाटीमा भइरहेको साग खेलकुद अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ। खेल नपाली समय अनुसार साँझ ७:१५मा सुरु हुने छ।
समूह 'बि'को उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको नेपालले समूह 'ए'को बिजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।
समूहचरणमा भूटानलाई ५-०ले हराएको नेपाल बंग्लादेशसँग २-१ले पराजित भएको थियो ।
समूह बीको बिजेता बंग्लादेशले सेमिफाइनलमा समूह एको उपबिजेता भारतसँग खेल्ने छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...