-->
Loading...
इन्डोनेसियामा ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प


जकार्टा : इन्डोनेसियामा शुक्रबार ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण डर मच्चिए पनि क्षति र घाइते भएको बारे तत्काल केही खबर आएको छैन।
इन्डोनेसियाको मौसम तथा जियोफिजिक्स एजेन्सीले भूकम्पबाट सुनामीको खतरा नहुने बताएको छ।
भूकम्प देशका विभिन्न भागमा महसूस गरिएको थियो। कम्पनका कारण आत्तिएर मानिसहरु घरबाट बाहिर निस्किएका थिए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.