सकिराको विश्व चर्चित गीत ‘वाका वाका’ले यूट्यूबमा नयाँ रकर्ड कायम गरेकाे छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपको लागि तयार गरिएको सो गीतलाई यूट्यूबमा एक अरब भन्दा बढी पटक हेरिएको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...