-->
Loading...
भारत र पाकिस्तानबीच अबको ८ दिनभित्र ठूलो युद्ध हुने भविष्यवाणी

सञ्चारमाध्यमहरुमा भारत पाकिस्तानको युद्ध सम्बन्धी भविष्यवाणी हुने गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा युद्ध सम्बन्धीको भविष्यवाणी निकै चर्चित भइसकेको छ ।
भविष्यवाणीको दावी अनुसार ग्रहको योगले भारत र पाकिस्तानबीच आउँदो अक्टुबर १० तारिखदेखि युद्ध सुरु हुने र नोभेम्बर १८ तारिखसम्म चल्ने बताइएको छ ।गुजरातका चर्चित ज्योतिष व्यापक लोढ्हाको यो भविष्यवाणीले सामाजिक सञ्जालहरुमा व्यापक चर्चा पाएको छ ।
भविष्यवाणीअनुसार पाकिस्तानमाथि भारतले ठूलो आक्रमण गर्ने र पाकिस्तानले ठूलो क्षति व्यहोर्नपर्ने सम्भावना रहेको छ । अन्ततः त्यसको शान्तिवार्ता भारतको पक्षमा हुने पनि बताएको छ ।एजेन्सीकाे सहयाेगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.