-->
Loading...
भारतीय जासुस भन्छन्–जलमार्ग प्रयोग गरेर पाकिस्तानले आक्रमण गर्दैछ

एजेन्सी ।
केहि महिना देखि भारत पाकिस्तान बिच चर्किउकाे बिवाद युद्धमा परिणत हुन थालेपछि पछिल्लाे समय भारतीय सञ्चारमाध्यमहरू अाफैले दुबै देशकाे बिषयमा बिभिन्न टिका टिप्पणी गर्न थालेका छन ।बिवाद युद्धमा परिणत भएसंगै दुवै देशमा अक्रान्त फैलिएकाे छ भने अाक्रमणकाे शैली पनि प्रस्टै देखिन थालेकाे छ । हालै मात्र भारतीय सञ्चार माध्यमले जनाए अनुसार पाकिस्तानकाे टार्गेट बनेकाे भारतलार्इ हराउन पाकिस्तानले जलमार्गकाे प्रयाेग गर्दै अाक्रमणकाे याेजना बनाउन थालेकाे दाबी गरेकाे छ ।
भारतीय सेनालेपनि सर्जिकल स्ट्राइक पछि पाकिस्तानलाई लाग्ने सीमामा हाई अलर्ट जारी गरेको छ । भारतीय मिडियाका अनुसार पाकिस्तानले दुर्इ संकासपद बाेट भारतकाे गुजरात वा महाराष्ट्र तर्फ बढाएकाे र पछिल्लाे निसानामा यि दुवै राष्ट्र रहन सक्ने भनदै चेतावनी दिएकाे छ ।
भारतीय मिडियाका अनुसार एउटा बोट खराब टेकनिकका कारण पाकिस्तानी सिमामा नै रहेको बताइएको छ । दोस्रो पाकिस्तान तथा भारतको सिमाको धेरै नजिक रहेको बताइएको छ ।
जासुसहरुले दिएको जानकारी अनुसार २६–११ को घटना पुन दोहोर्याउन खाजेको उनीहरुले खुलासा गरेका छन् । आइतबार गुजरातमा भारत–पाकिस्तान अन्तराष्ट्रिय जलसीमाको पास कोस्ट गार्ड नजिक एक पाकिस्तानी बोटलाई हिरासतमा लिइएको भारतीय मिडियाले जनाएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.