-->
Loading...
१६१ यात्रु बोकेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं । दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ । सो विमानमा १५४ यात्रु र चालक दलका ७ सदस्य थिए ।

९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएपछि विमान धावन मार्गमै चिप्लिएको थियो ।

यद्यपि, सबै यात्रु सुरक्षित छन् । विमानस्थल केही समयको लागि बन्द गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.