-->
Loading...
१८४० रुपैयामा आधा घण्टा सेक्स भने पछि

newsabhiyanएजेन्सी । ब्राजिलमा अक्सर बेस्यावृतिको चर्चा भईरहने गर्दछ ।

दुई वर्ष अघि सम्पन्न विश्व कप फुटबलको दौरान पनि सेक्सको ठूलो अफर गरिएको थियो तर त्यस बखत बेस्यावृतिबाट कमाई कम भएको स्वीकार गर्ने यौनकर्मीहरु पछि फेरी रियो ओलम्पिकको सन्दर्भमा नया अफर सहित अगाडि आए ।

उनीहरुले १३ पाउण्ड अर्थात नेपाली रुपैया १८ सय ४० रुपैयामा आधा घण्टा सेक्स गर्न पाउने भनी अफर दिन थालेका छन् । आधा घण्टाको भने ९ पाण्ड मात्र लाग्ने छ ।

यो मुल्य ब्राजिलमा सेक्सका लागि हुदै आएको मुल्यको ४८ प्रतिशत कम रहेको यौनकर्मीहरुको भनाई छ ।
विला मिमोसा भन्ने रेडलाईट एरियामा यो प्रचार शुरु भएको छ ।


जुन महिनाको अन्त्यबाट ब्राजिलमा ग्रिष्मकालीन ओलम्पिक शुरु हुदैछ ।
यौनकर्मीहरुले दुई वर्ष पहिले भएको विश्वकपले नराम्रो निराश बनाएको भन्दै यस पटक राम्रो बिजनेश गर्ने र कमाई गर्ने आशा गरेको बताएका छन् । मुनीको बिज्ञापन तपाईंलाई मनपर्न सक्छ | एकपटक हेर्नुहोल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.