-->
Loading...
किन यौनसम्पर्कको लागि अध्यारो नै रोजिन्छ त ?जान्नुहोस!

सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउछन् । तर, एक
अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।
यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले
सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग
पलमा असहज महशुस गर्दछन् ।
होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा
अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो। तर, सर्भेमा ४५
प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेत हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो
छु ।सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए । एजेन्सी भिडियो हेर्न तल
क्लिक गर्नुहोस :


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.