काठमाण्डौ । अफ्नो श्रीमतिको यौन
इच्छा पुरा गर्न नसकेर हैरान भएका एक
व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना
हाम्रो अनलाइनमा “श्रीमतिको यौन
तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे
डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस,
हामि यस घटना सुनाएर तपाईको यौन
शक्तिको बिषयमा प्रश्न गर्न चाहेका
होइनौ । हाम्रो उद्देश्य भनेको ति
मानिसहरुलाई सहयोग गर्नुहो जो
आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न
नसकेर निरास भएका छन् । यँहा हामि
यौन शक्तिलाई कम गर्ने कारकहरु र
त्यसलाई हटाउनको लागि खान-
पिनका केहि यस्ता चिजहरुको बारेमा
कुरा गर्न गइरहेका छौ जसको कारण
यौन शक्ति बढाउन सकिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने
केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको
कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस
0 comments
प्रतिक्रिया दिनुहोस्...