-->
Loading...
लौ पत्ता लगायो वैज्ञानिकले अजम्वरी औषधि ,सधै भरी जवान रहन सकिन!े

बैज्ञानिकहरुले पत्ता लगाए सधैभरि जवान रहने
औषधी !!!सबैले जानीराखौ !!!
    
रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ
बुढो हुन्छ अनि प्राण छोड्छ । अब बैज्ञानिकहरुले बुढो नदेखिने
औषधी बनाएका छन् । बैज्ञानिकहरुले मान्छेलाई सँधै
जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका
हुन् । यो औषधीले बढीरहेको उमेरको प्रभाव
शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने
दावी शोधकर्ताहरुले गरेका छन् । सगरी मुटुको
समस्या समाधान गर्ने यो औषधीले मानिसलाई जवान रहनका
लागि मद्धत गर्ने छ ।
स्क्रिप्स रिसर्च इन्स्टीट्यूट र मेयो क्लिनिकका शोधकर्ता
बैज्ञानिकहरुले ′सेनोलाइटिक्स′ नामको औषधी पत्ता लगाएका
हुन् । उमेरका कारण रोगी हुँदै गएका मानिसलाई यस्ता रोगबाट
बचाउँन समेत यो औषधी उपयोगी हुन सक्ने छ ।
बैजानिकहरुका अनुसार यो औषधीले मानिसलाई बुढो हुनबाट
रोक्ने छ । शरीरका कोषिकाहरुलाई जिवित र सक्रिय राखेर
मानिसलाई जवान राख्ने तत्व यो औषधीमा रहेको बताइएको छ ।
बैज्ञानिकहरुले परीक्षणबाट पुष्टी भैसकेको यो
औषधी अव बजारमा पठाउन सकिने समेत बताएका छन् ।
बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन
ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो
औषधी सहायक हुने बताए । क्रोनिक इन्फ्लामेसनका कारण
मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो
परीक्षण गरिएको उनको भनाइ छ । यो
परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा
आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन् ।
एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.