-->
Loading...
गोमा एयरको जहाज दुर्घट्नाबाट जोगियो

गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । आज बिहान काठमाडौंबाट लुक्लाका लागि जहाज उड्नासाथ चील ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेपछि दुर्घटनाबाट जोगिएको हो ।
बिहान ९ बजेर २३ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरी जोगाएका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.