-->
Loading...
‘म यस्तो गीत गाउँछु’ मा पुजा र पलको रोमान्स

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’को निर्माण घोषणा गरेका छन् ।जसमा नायिका पूजा शर्मा र मोडल पल शाह मुख्य भूमीकामा देखिदैछन् ।चलचित्र ‘प्रेमगीत’को हिट गीत गीत ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’बाट चलचित्रको शिर्षक लिइएको हो । 

रोमान्टिक प्रेमकथामा बाने यो चलचित्रको छायांकन कात्तिकबाट चलचित्रको सुरु हुनेछ । चलचित्रमा नायीका पुजा शर्माको लगानी रहने बताइन्छ । लभ स्टोरी चलचित्र बनाउन सिपालु सुदर्शन ‘म यस्तो गीत गाउँछु’ बनाउन लाग्दा यता प्रेम गीतक निर्माता सन्तोस सेन प्रेम गीत २ बनाउने तयारीमा छन् । जसमा प्रदिप खड्का र अष्लेशा ठकुरी मुख्य भूमीकामा देखिदैछन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.