-->
Loading...
अब नेपालमै विदेशी सिमकार्ड

कामका लागि वदेश जाँदै हुनुहुन्छ हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट ।श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् ।हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधादिइरहेको छ । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् । -कान्तिपुर दैनिक


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.