-->
Loading...
नेपालका डक्टरहरु नै सक्षम भएको भन्दै विदेशमा उपचार गर्न जाने सरकारको प्रस्ताव अस्विकार गरे माग्ने बुढाले

काठमाडौं, असोज २ – माग्ने बुढा अर्थात हाँस्य कलाकार केदार घिमिरे हाँस्य कलाकार मात्रै नभई एक देशभक्त नागरिक हुन भन्ने कुरा उनका कर्मले प्रमाणित गरेको छ ।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याका कारण आराम गरिरहेका उनी केही दिन यता पुन काममा फर्किन थालेका छन् ।
यसअघि बिरामी परेको अवस्थामा उनलाई सरकारले विदेशमा गएर स्वास्थ्य उपचार गर्न गरेको आग्रहलाई उनले ठाडै अस्विकार गरिदिएका छन् ।
माग्ने बुढाले स्वदेशकै चिकित्सकहरु उपचार गर्न सक्षम भएको भन्दै विदेश उपचार गर्न जान अस्विकार गरेको स्रोतको भनाई छ ।
माग्ने बुढाले सरकार तथा साथीभाईहरुले उपचारमा सहयोग गर्ने भनेपनि आफूनै उपचार गर्न सक्षम भएको र पैसाको खाँचो नभएको बताएका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.