-->
Loading...
विवाह बन्धनमा बाँधिँदै हरिवंशका कान्छा छोरा

काठमाडौँ । चर्चित कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शनिबार ‘इन्गेजमेन्ट’ गरेका छन् ।
तस्बिर: यमनको फेसबुकबाट
हरिवंशका जेठा छोराको चार महिनाअघि अमेरिकामा बिवाह भएको थियो । मोहितवंश भने नेपालमै बस्छन् । उनले कोपुन्डोलमा ब्रिक्स रेस्टुरेन्ट एन्ड क्याफे सञ्चालन गर्दै आएका छन् ।
तस्बिर: ट्विटर(बडाबा)बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.