-->
Loading...
यस्तो छ चट्टान भित्र बनेको मनमोहक रेस्टुरेन्ट!!

संसारमा विभिन्न यस्ता रोचक ठाउँ छन् जसका बारेमा थाहा पाउँदा हामीलाई अचम्म लाग्न सक्छ।
यस्तै अचम्म लाग्दो छ, दक्षिण इटालीस्थित पोलीग्नानो अ मेर (Polignano a Mare) मा बनेको एक रेस्टुरेन्ट।
‘ग्रोटा पालाजेज’ (Grotta Palazzese) नामको यो रेस्टुरेन्ट एड्रिएटिक (Adriatic) समुद्र नजिक चट्टान भित्र बनेको छ।
१०० औँ वर्षदेखि नै मानिसहरु आफ्नो मनोरन्जनका लागि यहाँ आउने गर्छन्। हेराैँ चट्टान भित्र बनेको यस रेस्टुरेन्टका केही मनै लोभ्याउने तस्विरहरुः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.