एउटा यस्तो अत्भुत शक्ती भएको मन्दिर जहाँ पुगे पछी नबोल्ने वच्चा बोल्छ । जुन कुरा प्रयोग गरेर हेरिसकिएको छ, तपाईं सच्चा मन लिएर तीन पटक जानुहोस् तपाईंको इच्छा पुरा हुन्छ । जो जडिबुटी को जानकार छ उस्ले त्यहा हजारौ जडिबुटी फेलापार्न सक्छ । हामी सवैले थाहा पाइरख्नु पर्ने पवित्र स्थल श्री सुर्यविनायक गणेश मन्दिर ।

1 comments
प्रतिक्रिया दिनुहोस्...
September 19, 2016 at 10:35 AM
Kaha ko ho tyo mandir sabai khulaye ra raknu partyo ta balla sabaiko upakar huntyo