-->
Loading...
सलमान र बिराट सँगै म्युजिक भिडियोमा देखिने

अभिनेता सलमान खान र क्रिकेटर बिराट कोहली बेल्जियमको दिमित्री बेगस र लाईक माईकको म्युजिक भिडियोमा सँगै देखिने भएका छन् । समाचारमा आए अनुसार बेल्जियमका डिजे स्टार्स लाईक माईक र दिमित्री बेगस अहिलेको समयमा सलमान र बिराट सँग कुरा गरीरहेका छन् जुन् उनिहरुले आफ्नो म्युजिक भिडियोमा काम गराउन चाहन्छन् ।

Image result for salman khan and virat kohli
त्यस्तै अभिनेता सलमान र बिराट अक्टोवरमा हुँदै गरेको सनबर्न फेष्टिभलको १० औं एडिशनमा पनि सामेल हुँदैछन् । पछिल्लो समयमा बेल्जियमका यो डिजे जोडीले गोवा सनबर्न फेष्टिभलको सुरुवात पनि गरेका थिए । सलमान र बिराट पनि अहिले आएर सोसल नेटवर्किङको साईट तिर डिजे जोडीलाई सपोर्ट गरीरहेका छन् ।
यस डिजे जोडीले सलमान र बिराटलाई लिएर फिल्म, म्युजिक र स्पोर्टस्को संयुक्त प्रोजेक्ट बनाउन चाहेका समाचारमा उल्लेख गरीएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.